प्राकृतिक उज्यालो भित्र्याउने उद्देश्यले मेरो कार्यालयको भित्ताको पर्दा खोलेको थिएँ । सिसाबाहिर एक जोडी ढुकुर देखिए । कार्यालय भवनको पश्चिमतिरको पाखोमा केही रुख छन् । जमिनमा घाँस पनि छ । सायद ती पन्छीले यिनै जैवि…