शुकान्त मञ्चको त्यो स्टेज निकै खचाखच थियो । म थोरै असहज अनुभव गरिरहेको थिएँ । बोल्न केही गाह्रो भइरहेको थियो । किनकि भीड बंगाली समुदायले भरिएको थियो । र, मैले त्यहाँ दार्जीलिङको आत्मनिर्णयको कुरा गर्नु थियो । भ…