सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

शिभा खरेल

शिक्षा त पायौँ तर अरू भएर सोच्‍न सकेनौँ

कोभिड-१९ को महामारीबाट सम्पूर्ण विश्व नै प्रभावित भइरहेको यस परिवेशमा नेपाल पनि अछुतो रहन सकेको छैन । २०१९ डिसेम्बरमा चीनको वुहान सहरबाट सुरु भई बिस्तारै विश्वभर नै फैलिएको भाइरसले महामारीको रूप लिएको छ । …