शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

पेशल पोख्रेल

फर्र फर्र पखेटा -

आजको दिन अर्को मुखर्जीका भिडियोहरू हेरेर बिताएँ ।  म दिनभरि एउटै काममा अडिन सक्दिनँ । कहिलेकाहीँ कुनै किताबले दिनभर तानिरहन्छ, त्यसलाई अपवाद मानौँ । नत्र छिनमै कम्प्युटर, छिनमै टेलिभिजन, छिनमै सेलफोन…