शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

राधिका शाक्य

केपी ओलीसँग बिहे गरेर के पाउँछु, लेखाजोखा गरिनँ

म राधिका शाक्य । पाटन शहरमा जन्मेकी । अलिकति पढाइ- लेखाइ पनि भएकी । सानै भए पनि एउटा पेसामा भएकी व्यक्तिले तत्कालको समयमा १४ वर्ष जेल जीवन बिताएर भर्खर रिहा भएको, फरक जातको, धन- सम्पत्ति, पेसा व्यवसाय केही नभए…