सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

डा. प्रदिप गुप्ता

कस्तो अवस्थामा महिना नपुगी जन्मिन्‍छन् बच्चा ?

सामान्यतया बच्चा ३७ हप्ता पुगेपछि जन्मिन्‍छन् । तर, यदि कोही बच्चा ३७ हप्ताभन्दा पहिला जन्मिएका छन् भने उनीहरूलाई हामी समय नपुगी जन्मिएको बच्चा भन्‍छौँ । २६ हप्तापछि जन्मिएका बच्चालाई हामीले सकेसम्म बचाउने कोस…