नेपालको संविधानको धारा २४१ अनुरूप संवैधानिक जिम्मेवारी प्राप्त नेपालको सर्वोच्च लेखापरीक्षण संस्था जुन संवैधानिक अंगका रूपमा छ, महालेखा परीक्षक कार्यालय । त्यही नै नेपालको अन्तिम आर्थिक न्यायालय हो । वित्तीय जव…