काठमाडौँदेखि ‘कुमारी प्रश्नहरू’ आइपुग्यो । दुई-तीन दिनमा पढिभ्याएँ पनि । संयोग नै होला यो किताब पढेर ट्वीटरमा रिभ्यू लेख्ने घोषणा पनि गरिसकेको समयमा दुर्गा कार्की वक्ता रहेको साहित्य मेला हेर्न …