माघको कठ्याङ्ग्रिने चिसो । चिसोमा झनै चिसियो मन, जब- समीरले कानैमा आएर फुस्फुसायो, 'राधिकालाई त शिवेले लाने भो, तँ हेर्दाहेर्दै गइस् खोलैखोला ।' 'हँ? के भन्छस् बे ? फुस्किस् ?' 'हो बे हो…