दसैँमा के के गरिन्छ ? सबै नेपालीले जे गर्छन् हामीले पनि गर्ने त्यही नै हो । अरूले गर्नेभन्दा हामी सागर र म एउटा फरक काम गथ्र्यौ । दसैँमा बोका काटिसकेपछि आमाले भान्सामा राखेको बोकाको रगतको बाटाबाट हराउँथ्यो एक ब…