बर्मामा हालै भएको सैन्य ‘कू’ का बारेमा विश्वभरबाट सेनाको आलोचनासहित प्रतिक्रिया आयो । विशेषगरी पश्चिमा मुलुकबाट बर्मेली सेनाको चर्को आलोचना भयो । त्यही सेरोफेरोमा बर्माको महत्वपूर्ण छिमेकी चीनले…