आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

नराेत्तम बैद्य

‘समाजवादी महादेवलाई सामन्तीको प्रतिक बनाउन खोजियो’

सरकारको कुनै धर्म (धार्मिक आस्था) हुँदैन । सरकारले त देशमा भएका सबै जात-जाति, धर्मलाई बराबर व्यवहार गर्नुपर्छ । त्यसै पनि नेपाल त धर्म निरपेक्ष देश हो । यसकारण सरकारले कुनै एक धर्मको लागि मात्रै करोडौँ खर्च गर्नु …