सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

केदार शर्मा

काठमाडौँसित दिक्क लागेको वा इलामले लोभ्याएको होइन

नेपाल राजनीतिक-कागजी रूपमा संघीय भएको छ । संघीय नेपालमा अधिकार मात्र होइन, सेवा-सुविधा पनि प्रदेशकरण-स्थानीयकरण हुनुपर्ने हो । शासन-प्रशासन, व्यापार-रोजगार, शिक्षा-स्वास्थ्यजस्ता क्षेत्र मात्र होइन, सञ्‍चारमाध्य…