सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

डा. केशवप्रसाद उपाध्याय

आफ्नी भित्रिनीसँग अनुचित प्रेमसम्बन्ध जोरेको भनी बाबुबाटै समलाई विष

विविध भौतिक साधन र सुविधाले सम्पन्‍न सम्भ्रान्त राणापरिवारमा जन्मेका हुनाले बालकृष्ण सम (त्यतिखेर शमशेर) को बाल्यकाल सामान्यतया सुखद थियो । उनको पालनपोषण एवम् शिक्षादीक्षाको प्रबन्धमा कुनै कमी थिएन । तापनि बालक…