सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

डा. रामभक्त ठाकुर

मारियाले भनिन्— कसलाई खोजेको राम ? इशावेल आउँदिनन्

राजदूत भएर मिश्र (इजिप्ट) आएको धेरै भएको थिएन । राजधानी कायरोमा नै पुरातात्विवक भग्‍नावशेष, नील नदीको सुन्दरता र आदिवासीका गाउँतिरका विशिष्ट जीवन अवलोकन गर्दागर्दै आनन्दित भइरहेको थिएँ । पुराना अरबका जनजी…