नेपालको आर्थिक इतिहास र भूमि अर्थव्यवस्थाका बेजोडा विद्वान् महेशचन्द्र रेग्मीलाई म उहाँको संस्था रेग्मी रिसर्च प्रालिमा काम गर्न जानुअघि चिन्दिनथेँ । त्यो समयमा महेशचन्द्र रेग्मीकहाँ काम गर्न जानु मेरा लागि एउटा संयोग प…