२०४६ को प्रजातान्त्रिक आन्दोलन चर्किरहेको समयमा काठमाडौँमा सुरक्षित बसेर काम गर्न नसक्ने भएपछि भागेर दिल्ली पुगेको थिएँ । म दिल्लीका पत्रकारहरूसँग समन्वय गरी भारतका प्रमुख दैनिक समाचारपत्रहरूमा नेपालको आन्दोलनको सम…