पासपोर्टको लाइनले यसपालि ठूलै महत्व पायो, पाइरहेको छ । राहदानीलगायतका आधारभूत सेवाहरूलाई ‘सुगम, सरल, कम खर्चिलो र झन्झटमुक्त बनाउने’ बुँदा वर्तमान सरकारको पहिलो निर्णय नै बन्यो । अब छिट्टै नै बन्ने…