सिमली छायाँमा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको । जनगायक जीवन शर्माले गाएको कालजयी गीत जस्तै चलेको छ जीवन, जूनकीरीको । नाम जूनकीरी भएर के गर्नु जूनकीरीमा हुनुपर्ने उज्य…