परराष्ट्र सचिव पदको पहिलो अवधिमा भएगरेका काममध्ये नेपाल– भारत सम्बन्धको परिवेशमा डिसेम्बर ४, १९५९ मा दुवै देशबीच जलस्रोत र सिँचाइका लागि पानीको प्रयोगसहितको गण्डक परियोजना विषयको सम्झौता संशोधन गर्नु थियो…