मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

यम घिमिरे

संस्कृति, संगीत र सेवाको त्रिवेणी ‘इन्द्रेणी’को लोकप्रियता र मेरो डर

इन्द्रेणी टेलिभिजन कार्यक्रम हो, दोहोरी गीत गाएर मनोरञ्जन पस्किने । त्यसका सञ्चालक एवं कार्यकारी निर्देशक कृष्ण कँडेल खोइ कुन कुन बार, कुन-कुन टेलिभिजनमा यो आउँछ भन्‍छन् दोहोर्‍याई दोहोर्‍याई म त्यो…