मनमोहन अधिकारीलाई मैले २०२६ सालमा विराटनगरमा चिनेको हुँ । २०२६ देखि २०२९ सालसम्म विराटनगरको महेन्द्र मोरङ कलेजमा स्नातक अध्ययन गर्ने क्रममा मैले उहाँलाई थुप्रैपटक देखे पनि व्यक्तिगत चिनजान भने थिएन । विराटनगरम…