काठमाडौँ : विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै मंगलबार श्रीपञ्चमी मनाइएको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ । यो दिन साना बालबालिकाला…