शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

सूर्यविक्रम ज्ञवाली

पृथ्वीनारायणले भरत खण्डमा दुई राज्य कल्पना गरेको बुझिन्‍छ

पृथ्वीनारायण शाह बडा साहसी वीर थिये तथा वीरता प्रदर्शन गर्ने ठाउँमा कहिल्यै पछी सर्दैनथे । उनका युवावस्थामा अनुभवका अभावले अथवा उमेर छिपिये पछी चाँडो फल पाउने इच्छाले उनले कहिले काहीं अनुचित साहस देखाई …