सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

कुसुम भट्टराई

असली रूपमा प्रतिगामी ओली

पञ्चायतकालकै प्रसंगबाट सुरु गर्छु । तीसको दशकको झापा विद्रोहपछि पञ्चायती शासकले कडिकडाउ गर्न थाले । विद्रोहमा सहभागी केही कार्यकर्ता मारिए । सो विद्रोहप्रति सुरुदेखि नै आलोचक रहेका केपी ओलीलाई आफू पनि परिने हो …