शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

उमाकान्त झा

देशलाई जानाजान अँध्यारोमा धकेल्नेहरू को हुन् ?

नेकपाभित्रको आन्तरिक गुटबन्दीका कारण राष्ट्र राजनीतिक अस्थिरतातर्पm उन्मुख भएको छ । प्रतिनिधिसभामा नेकपाको करिब दुई तिहाइ बहुमत रहेकाले संविधानको धारा ७६(१) अनुसार केपी शर्मा ओली प्रधानमन्त्री बन्न सफल हुनुभएको थि…