सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

बीपी कोइराला

यो व्यवस्था रहँदैन, यो व्यवस्थालाई बल गरेर राख्‍न खोजियो भने राजा रहँदैनन्

हामीहरू आठ वर्षसम्म हिन्दुस्तानमा बसेर अब छिट्टै नेपाल फर्किन लागेका छौं । यो निर्णय लिनुभन्दा पहिले धेरै साथीहरूसँग छलफल गरिएको थियो । काठमाडौंबाट आएका हुन् वा सुदूर पश्चिमबाट आएका हुन्, मुलुकभित्र रहेका तरुण, …