मुलुक अस्थिरता, अन्योल र राजनीतिक संकटबाट गुज्रिरहेको छ । संविधान बनाउने दलहरूबाटै संविधानसभाबाट निर्मित संविधानको जग भत्काउने काम सुरु भएको छ । शासकहरू निरंकुश भएपछि जुनसुकै व्यवस्था अपनाइए पनि संविधान/कान…