साँझ हुनुभन्दा केही घण्टा अगाडिको समय । दिन उतरार्धतिर ढल्किएको थियो । आन्तरिक पर्यटकको चहलपहल मिनेट-मिनेटमा झाँगिएको समय । भलै हेमन्तले आफ्नो साम्राज्य बढाए पनि त्यसको प्रभावस्वरूप विवेकी प्राणीले आफूला…