जर्मनीको पहिलो श्रेणीको फुटबल लिग बुन्डेसलिगा ठूला युरोपियन लिगमध्य युवा प्रतिभालाई मौका दिनेमा सबैभन्दा उदार मानिन्छ । त्यसमाथि सो लिग खेल्ने बोरुसिया डर्टमन्ड युवा प्रतिभालाई स्टारमा परिणत गर्ने क्लबको रुपमा परिच…