केही मिडियामा विवरण छापिए– चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीको ओज घट्यो । यो कस्तो विवरण होला ? सौराहको सहमति र नारायणीको मानव नदी नदेखेरै लेखिएको विवरण हो कि ! …