बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

प्रेमध्वज प्रधान

दार्जीलिङका मानिससँग सङ्गत भएपछि नारायण हामीसँग छुट्यो

ऊसँग मेरो भेट २००८ सालमा भएको हो । त्यस बेलामा हामी ८÷९ जना मिलेर एउटा समूह खोलेका थियौँ । हिन्दी–नेपाली गीतहरू गाइन्थ्यो । जहाँ ऊ पनि गाउँथ्यो र राम्रो तबला पनि बजाउँथ्यो । हामीले ‘नवकला…