लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) ५० वर्ष बाँचे । उनी बितेको ६२ वर्ष चल्दै छ । उनको जीवनकाल र मृत्युपछि पनि धेरै मन र मस्तिष्कले उनको चिन्तन गरेका छन् । कागजका अनगन्ती पाना कोरिएका छन् र तिनमा कमीले अक्षरको वीज रो…