रोल्पाकी मीना बुढामगर (नाम परिवर्तन) को सानै उमेरमा विवाह भयो । लेखपढ गर्न पाइनन् । गाउँमा महिला विकास कार्यक्रम लागू भएपश्चात् मीना महिला समूहमा आबध्द भइन् । समूहबाट प्रौढ कक्षा लिन पाइन् । परिवार नियोजनका विभिन्…