आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

सुजन पन्त

क्रोध र उत्तेजनामा कसले सम्झिन्छ मृत्युदण्ड ?

देशभर बलात्कारका घटनाको ग्राफ उक्लिँदो छ । बलात्कारको घटनामा राज्यको लापरबाही र त्यसपछि सृजित परिस्थितिले नेपालमा बलात्कारसम्बन्धी कानुनी व्यवस्था परिवर्तन हुनुपर्ने आवाज उठ्न थालेका छन् । बलात्कारीलाई कडाभन्दा कडा सज…