जाडो महिनामा मुटुको विशेष ध्यान दिनुपर्छ । मुटुको रोग लागेकाले मात्रै होइन, मुटु स्वस्थ हुनेले पनि भविष्यमा मुटु रोगको समस्या नआओस् भन्नका लागि ध्यान पुर्याउनुपर्छ । विभिन्न अध्ययनले जाडो मौसममा मुटुका समस्याह…