तिहार तथा छठ जस्ता चाडबाड नजिकिएसँगै तानसेन बजारमा चहलपहल बढ्न थालेको छ । विशेषगरी तिहारको समयमा फुल, अवीर , भाइमसलाको व्यापार बढी हुने गर्दछ। लकडाउन खुले लगत्तै यातायात सहज भएकोले गाउँगाउँ बाट आउने जा…