बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

सुमना श्रेष्ठ

सांसद सुमनालाई प्रश्न : संविधान संशोधनमा कहाँ छ समस्या ?

देशका हरेक क्षेत्रमा अति दलीयकरण हाबी भइरहेको छ । व्यक्तिको स्वतन्त्ररूपमा बाँच्न पाउने अधिकार अति दलीयकरणले हनन् गर्दैछ । किन कोही नेपालीले नेपालीमात्र भएर बाँच्न पाउँदैन ? जति नै राम्रा कानुन बनाए पनि दलीयकरणले…