शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

गोविन्द खड्का

मर्यादित महिनावारीमैत्री देश चिनाउने अवसर

महिनावारी एक प्राकृतिक प्रक्रिया हो, जसले सृष्टि र जीवनलाई चलाउन महत्वपूर्ण भूमिका निभाउँछ । महिनावारी विभेदका कारण र प्रभावका विषयमा दर्जनौँ प्रश्नहरू छन् । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइरहँदा यो प…