शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

राजेन्द्रप्रसाद श्रेष्ठ

नेपाल संवत्‌, यसको गरिमामय इतिहास र वर्तमान अवस्था

नेपाल संवत्‌ अन्तर्राष्ट्रिय जगत्‌मै आफ्नो देशको पहिचान बोकेको एकमात्र संवत्‌ हो । नेपाल संवत्‌ नामैले देशको पहिचान दिन समर्थ छ । विश्वमा अरु कुनै पनि त्यस्तो सवत् प्रचलनमा भएको द…