दाइ सानोमा तिमी र म उस्तै थियौँ बाहिरबाट हेर्दा तिम्रो र मेरो बनावट उस्तै थिए मात्र एक फरक थियो तिमी छोरा थियौँ म छोरी थिएँ त्यसैले सानैदेखि तिमीलाई हेर्ने नजर र मलाई हेर्ने नजर फरक थियो तिमीलाई …