बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

आशिष देवकोटा

कानुनी शिक्षा सुदृढीकरणको आधार : समन्वयात्मक न्यायपालिका र नेपाल बार

नेपालको संविधान जारी भएर कार्यान्वयनमा आएको ९ वर्ष पूरा हुँदैछ । संवैधानिक सर्वोच्चता र विधिको शासनलाई अग्रस्थान दिएर जारी भएको नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको परिकल्पना गरेको छ । जसअनुर…