जनताबाट निर्वाचित राष्ट्राध्यक्षसहितको जनप्रतिनिधिहरूबाट सञ्चालन गरिने शासन पद्धतिलाई गणतन्त्र भनिन्छ । नेपालमा वि.स. २०६५ जेठ १५ गतेदेखि गणतन्त्रको स्थापना भएको हो । नेपालको संविधान २०७२ ले जनतालाई ३१ वटा मौलिक ह…