आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

नारायण ढुङ्गाना

'देवीदेवताहरूको सम्मेलन' ले झकिझकाउ छ कलापरिषद्

काठमाडौँ- नेपाल कलापरिषद् यतिबेला झकिझकाउ छ । लाग्छ यहाँ देवीदेवताहरूको सम्मेलन भइरहेको छ । परिषद्का हल देवीदेवता र तिनका बासस्थलसम्बन्धी कलाले भरिएका छन् । अमूल्य चित्र यहाँ देख्न पाइन्छ । अग्रज र पुराना कलाकारक…