बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

आनी छोइङ् डोल्मा

मानव सेवा नै सर्वोत्कृष्ट धर्म

मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । मानव सेवाबाट नै धर्म प्राप्तिको ढोका खुल्दछ । सेवा यति नै गर्नुपर्छ भ…