शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

जोनाथन विल्सन

युनाइटेडको समस्या सुल्झाउन सोल्सायर असफल

म्यानचेस्टर युनाइटेड जारी प्रिमियर लिगको अंक तालिकाको पन्ध्रौं स्थानमा छ । यो सिजन उसले हारबाट सुरुवात गर्‍यो । ओल्ड ट्रार्फोडमा भएको खेलमा उसलाई क्रिस्टल प्यालेसले स्तब्ध बनाएको थियो । त्यसो त उसले यो सिजन घरेल…