मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

धर्मेन्द्र झा

लोकतन्त्र, संघीयता र समावेशीताको कसीमा संविधान

आज नवौँ संविधान दिवस । विसं २०७२ मा आजकै दिन संविधान जारी भएको थियो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान जारी गरेपछि करिब आठ दशकदेखिको नेपाली जनताको सपना साकार भएको दिन हो असो…