नेपालमा संघीयताको अभ्यास नौलो अभ्यास हो | नेपाली जनताद्वारा निर्वाचित संविधान सभाका जनप्रतिनिधिहरूबाट २०७२ साल असोज ३ गतेदेखि लागू हुने गरि जारी भएको नेपालको संविधानले नेपाललाई स्वतन्त्र,समावेशी, संघीय लोकता…