आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

नारायण प्रसाद मिश्र

लोकतन्त्र, राजा महेन्द्र र मेरो अज्ञानता

अनुभवले मानिसलाई बुद्धिमान बनाउँछ, अभ्यासले मानिसलाई निपुण बनाउँछ भन्ने कुरा मान्छेहरूले प्राय: भन्ने गरेको कुरा हामी सुन्छौँ । हामी केटाकेटी हुँदा साधारणत: यो कुरामा हाम्रो राम्रो ध्यान जाँदैन र  यो कुरा…