शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

बिनोद भण्डारी

लैंगिक समानता तथा सामाजिक समावेशी परीक्षण

१. विषय प्रवेश नेपालको संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्त अवलम्वन गरेको छ । राज्यका सबै अंग, तह र क्षेत्रगत विषयहरू समावेशी हुनु पर्ने उल्लेख छ । समावेशी सिद्धान्तलाई आन्तरिकीकरण, मूलप्रवा…